कांग्रेस हाँक्ने एक्ली सभापति
सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जिल्लाका वडा, पालिका, प्रदेश र संघिय क्षेत्रका निर्वाचन सम्पन्न भएका छन् । निर्वाचन सम्पन्न भएका कमिटीहरुमा पुरुषहरु मुख्य नेता (सभापति) बनिरहेका बेला एउटा प्रदेश क्षेत्रीय कमिटी भने महिलाले हाँक्ने छिन् । Screenshot सिन्धुलीका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भयो । सबै...
Read moreDetails














































































